🔥 IPO ALERT: Mount Everest Power IPO is now open! Analysis is live. | 📈 NEPSE Update: Check out the new directory of all 90 stock brokers. | 🔔 Welcome to Marketo Nepal — Your Premium Socio-Economic News Hub.

Breaking news :नेपाल आयलले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ

नेपाल आयलले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ
Sharwan Chalise



काठमाडौँ, २९ भदौ : 

 नेपाल आयलले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ। नेपाल आयलले आजदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य रु १ र डिजेल र मट्टितेलको मूल्य रु ३ वृद्धि गरेको हो।




मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा, र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य रु एक सय ७३ हो। सुर्खेत र दाङमा प्रतिलिटर पेट्रोलको मूल्य रु एक सय ७२ र डिजेल/मट्टितेलको मूल्य रु एक सय ७२ हो। चारआली, विराटनगर, जनकपुर, अमलेखगाँज, भलवारी, नेपालगाँज, धनगढी र वीरगंजमा प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य एक सय ७० रुपैयाँ ५० पैसा हो।


इन्डियन आयल कर्पोरेशनले अहिलेसम्म प्राप्त गरेको नयाँ खरिदमूल्यमा क्रमशः पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर रु १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि गरेको हुनाले नेपाल आयलले खुद्रा बिक्री मूल्यलाई बढाउनु परेको छ। यसको जानकारी नेपाल आयलका प्रवक्ता मनोज ठाकुरले दिएका छन्।

For more ⬇️

https://enepalonline.blogspot.com/2023/09/news-and-update.html?m=1



Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.